Monday, 06 April, 2020    |    २०७६ चैत्र २४ गते , सोमवार

अन्तर्राष्ट्रिय रक्त सम्मेलन कार्यक्रम स्थगित


२०७६ फाल्गुन २० गते , मंगलवार प्रकाशित

 बिश्वब्यापीरुपमा फैलिदै गएको कोरोना भाइरसको प्रकोप र  नेपाल पनि त्यस महामारीको उच्च जोखिमको स्थितिमा रहेको कुरा बिश्व स्वास्थ्य संघले पनि सुसूचित गरिसकेको तथा नेपाल सरकारले पनि मानिसहरुको भीडभाड हुने कुनै पनि कार्य हालका लागि स्थगित गर्नुपर्ने सूचना जारी गरेकोले ब्लड डोनर एशोसिएशन नेपाल(ब्लोदान)ले यही २०७६ फागुन २४ र २५ गर्ने सम्पन्न गर्न गइरहेको अन्तर्राष्ट्रिय रक्त  सम्मेलन कार्यक्रम स्थगित  अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ ।  
 
स्थिति अनुकूल हुने बित्तिकै कार्यक्रम आयोजना गरिने जनाउदै यो अन्तर्राष्ट्रिय रक्त सम्मेलन गर्न सहयोग गर्ने र सहयोग गर्न प्रतिबद्ध सबैप्रति आभार प्रकट गर्दै निकट भबिष्यमा यो स्थगित कार्यक्रममा सम्पन्न गरिने हिजो प्रकाशित एक बिज्ञप्ति मार्फत जनाएको छ ।

 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif