Wednesday, 26 February, 2020    |    २०७६ फाल्गुन १४ गते , बुधवार

सप्तरीको बोदेबर्साइनमा हुँदैछ मुस्लिम सम्मेलन


२०७६ फाल्गुन २ गते , शुक्रवार प्रकाशित

सम्मेलनमा भारत र नेपालका बाहेक अन्य देशका मुसलमान सहभागी हुन नपाउने शर्तमा नेपाल सरकार गृह मन्त्रालयले सप्तरीको बोदेबर्साइनमा मुस्लिम धाामिृक सम्मेलन गर्न अनुमति दिएको छ । यस अघि सप्तरी जिल्ला प्रशासनले त्यो धार्मिक सम्मेलन इज्जित गर्न रोक लगाएको थियो । 

   बोदेबर्साइन नगरपापिलका वडा नं ५ मा भोली फागुन ३ गते शनिवारदेखि सम्पन्न गरिन लागेको यो नेपाली मुस्लिम समुदाय आयोजक रहेको धार्मिक सम्मेलनमा १ लाख मुस्लिमहरु सहभागी हुनसक्ने बताइएको छ। मुस्लिम आयोगका अध्यक्ष समीम अन्सारीa को सक्रियता र समन्वयमा तेश्रो देशहरुबाट आउने मुस्लिम धार्मिक गुरु र प्रतिनिधिहरुलाई फिर्ता पठाउन तत्पर भए पछि यो सम्मेलन गर्न दिइएको बताइएको छ ।

  खाशगरी पाकिस्तान र बंगलादेशका धामिृक गरुहरुलाई यस सम्मेलननमा सहभागी नगराई फर्काइने भनएको बताइएको छ। बोदेबर्साइनमा हजारौ प्रतिनिधिहरु अठाउसने गरी तयारी गरिएको र स्वागतद्वारहरु पनि बनाइउको छ ।   

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif