Monday, 01 June, 2020    |    २०७७ जेष्ठ १९ गते , सोमवार

पर्वत महोत्सबको जनसागर : साँस्कृतिक जगेर्ना र बिषेशता


२०७६ माघ १९ गते , आईतवार प्रकाशित


सीताराम थापा

                                             पर्वत महोत्सबमा मानिसको कुडुलो जनसागरले नै यसको बिषेशता रहेको देखियो । ११ दिन चलेको महोत्सबमा जस्तो नारा, उस्तै पारा अर्थात कर्म भएको छ। स्थानीय कला संस्कृतिको जगेर्ना भनिएको स्थानीय रत्यौली र भजन टाली दशकौको अन्तरमा नारोकिइकन  प्रश्तुति गरे। देखिने, बास्तबिक रत्यौलिमा बाजा गाजा सहित बिहेको सबै कर्मगरिएको थियो ।    यसैगरी भजनको पनि उस्तै दृष्य बनाई प्रशतुत गरिएको थियो यस्ता दृष्य अन्त देख्न पाईदैन। साँच्चै स्थानीय कला संस्कृतिको जगेर्ना देखिन्छ।  हिजो शनिवार  हज्जारौ हजार मानिसहरुको हुल देखिएको थियो। यसरी यो दृष्यमा महोत्सब चलपरहेको थियो। गीत, भलिबल खेल  ‘आई लभ यशु’ जस्ता खेलमा रमाउन यूवा तरुणा तरुनी झुम्मिएका थिए।  गीत खेल र बाल मनोरञ्जनमा हजारै दर्शक यक‌ पटक झुले। पर्वत महोसत्सब भए पनि बागलुङ जिल्लाको जैमिनि  नगरपालिका र  गल्कोकोट नगरले खेल देखाएर फाईनलमा प्रबेश गरे। पर्वतमा भएको महोत्सबमा आफ्ना आफना फरक बिषेशता अनुभव भएको आयोजकको भनाई रहेको छ। आई लभ यू पर्वत एउटा फरक बिषेषता हो।

   पर्वत महोत्सबको जनसागर र साँस्कृतिक  जगेर्ना र  बिषेशताका थप केही दृष्यांकन                                                     

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif