Saturday, 29 February, 2020    |    २०७६ फाल्गुन १७ गते , शनिवार

ल्होसार र बिवरात्रीको उपलक्षमा शुभकामनामा चीयापान


२०७६ माघ १२ गते , आईतवार प्रकाशित

 सीताराम थापा 


गण्डकी प्रदेस पोखरामाअनेरास्वबियूका बिधार्थीहरुले  ल्होसार एवम शिवरात्रीको अवसरमा शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।   कार्यक्रममा प्रमुख अतिथी प्रतिनीधि सभा सदस्य दुर्गा बिकले आफुले राजनिती बिदयार्थी आन्दोलनबाट सुरु गरेको बताईन् । सानै उमेरबाट क्रान्तिकारी परिवारबाट हुर्केका नारीे मिहिनेत र परिश्रमी हुनु पर्ने बताईन। अमरसिह माबि बिद्यार्थी यस्तै भएको पनि बताइन् । उनले अहिले धेरै परिवर्तन आएको दाबी गर्दै तदनुरुप कर्म  गर्नुपर्ने उल्लेख गरिन् ।   कार्यक्रममा  कास्की जिल्ला सह संयोजक बसन्त भट्टचनले कास्की जिल्ला शैक्षिक बिकासमा एकढिक्का हुने बताए। स्वबियू चुनाव नजिकिदै रहदा सम्पुर्ण क्यामपसहरुले स्वबियुको चुनावी तयारी तिब्र पार्नुपर्ने बताए । कास्की जिल्लाको सम्पुर्ण क्यामपसमा बामपन्थिको  लाल किल्ला फहराउन सोहि अनुरुप साझा गृहकार्य गर्ने पनि उनको भनाइ थियो ।   कार्यक्रमको आध्यक्ष अमरसिंह माविका प्रमुख मनिष तामाङले नेतृत्व हस्तान्तरण गरिने बताएका थिए ।    

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif