Saturday, 29 February, 2020    |    २०७६ फाल्गुन १७ गते , शनिवार

मेला समापनमा जैमिनी आईडल – २ घोषणा


२०७६ माघ ६ गते , सोमवार प्रकाशित

                           सीताराम थापा 

             परापूर्वकालदेखि चल्दै आएको ऐतिहांसिक जैमिनिघाट मेला यस  बर्ष जैमिनिको केश्मिशेरामा बिबिध कार्यक्रमका साथ समापन  भएको छ । यस पटक  जैमिनि आईडलमा नृत्य प्रर्दशन गरेर पुनः यस बर्ष पनि थोरै अंङ्क मतान्तरले कुश्मिसेरा साम्रुन्टाकी सृष्टि थापा मगर द्विनीय स्थान ल्याउन सफल भएकी छन् । 
                      जैमिनि नगर– १ कुश्मिशेरामा सञ्चालित जैमिनी मेला समापन समारोहमा मेला मूल्यांकन समितिले यो घोषणा गरेको  जैमिनी नगर उप प्रमुख लिला रानाले बताए ।
 
जैमिनी नगरपालिका सर्कुवाकी चन्द्रा थापा मगर  आईडल –२ प्रथम घोषित भईन् भने सर्कुवाकै  राजकुमारी  थापा तृतीय भएको आयोजक साहारा क्लकले जनाएको छ। जैमिनी आईडलमा प्रथम हुनेलाई रु १० हजार, द्वितय हुनेलाई ६ हजार तथा तृतीय हुनेलाई ४ हजार र प्रमाण पत्रले सम्मान गरियको थियो।

  जैमिनि मेलाको दैनिक प्रमुख अतिथि बनाइए पनि मूल प्रमुख अतिथि गण्डकी प्रदेसका मूख्यमन्त्रि पृथ्बिक सुब्बा गुरुङ थिए।                  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif