Thursday, 04 June, 2020    |    २०७७ जेष्ठ २२ गते , विहीवार

जैमिनी वार्ड स्तरीय भलिबल प्रतियोगिता सम्पन्न


२०७६ माघ ६ गते , सोमवार प्रकाशित

सीताराम थापा

  नेपाल भ्रमण बर्षको अबसरमा अयोजित जैमिनी मेला कुश्मिसेरामा सम्पन्न खुल्ला वार्ड स्तरीय पुरुष भलिबल प्रतियोगीताको उपाधी बिनमारेले प्राप्त गरेर प्रथम भएको छ भने द्वितीय स्थानमा कुश्मिसेरा आएको छ । बिनमारेले ३–२ को अन्तरले बिजय प्राप्त गरी प्रथम भएको हो भने कुश्मिेराले अर्जेवालार्य जितर दोश्रो स्थान पाएको हो ।


    फाइनल खेलमा बिनामारेलाई कुश्मिसेराले पहिलो सेटमा १७.१५र दोश्रो सेट २६–२८ सजिलै जितेर उसको होप बढेको थियो तर तर तृतीय सेटमा २०–२५ र चौथोमा १२–२५ र तेश्रोमा ६–२५ मात्र ल्याएर बिनामरे प्रथम हुन सफल भएको हो ।     यो भलिबल प्रतियोगीता भइरहँदा सिम सिम झरि प।िररहेको थियो । यो खेलमा प्रथम हुने बिनामारेले सिल्ड सहीत रु.८१ हजर १ सय ११ दोश्रो हुनेले रु. ५१ हजार १ सय ११ प्राप्त गरेको आयोजक समितिका सदस्य ओमकार थापा मगरले बनाए ।


    बिगतदेखि जित्दै आएको सहारा यूबा क्लब कुश्मिसेरा दुइ सेट मा बिजय हुने आशा बढे पनि टीम बीचमा रिसारीस परेकोले हारेको धेरै दर्शकको टिप्पणी रहेको छ ।,  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif