Saturday, 25 January, 2020    |    २०७६ माघ ११ गते , शनिवार

ग्लोबल आइएमई बैंकको सहयोग स्पाइनल कर्ड इन्जुरी नेटवर्कलाई


२०७६ पौष २९ गते , मंगलवार प्रकाशित

ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेरुदण्डीय पक्षघात समुह नेपाललाई रु ३ लाख रुपैंया सहयोग गरेको छ । 

एक कार्यक्रमकाबीच बैंकका नायब महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले मेरुदण्डीय पक्षघात समुह नेपालका अध्यक्ष ऋषिराम ढकाललाई रु ३ लाख रुपैंयाको चेक हस्तान्तरण गरेका हुन् । 

ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरु गर्दै आएको विज्ञप्तिमा जनाएको छ ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif