Thursday, 04 June, 2020    |    २०७७ जेष्ठ २२ गते , विहीवार

भारतमा ट्रेड यूनियन हडतालको भारतभरी प्रभाव


२०७६ पौष २३ गते , बुधवार प्रकाशित



आज जनवरी ८ दिन भारका १० केन्द्रिय ट्रेड यूनियन तथा अन्य अन्य श्रमिक यूनियन, तथा बैंकत थता बीमा यूनियनहरुले संयुक्तरुपमा  गरेको भारत बन्दको आह्वानले भारतभरी नै ब्यापक असर पारको छ । यातायता, शिक्षण संस्था, बैंक तथा बीमा, कल कारखान सबै बन्द भएका छन् ।

    भारतका श्रमिकहरुले मोदी सरकारको श्रमिक बिरोधी, जनबिरोधी र राष्ट्रबिरोधी नीतिका बिरुद्ध यो बन्द आह्वान गरेको र यसको समर्थनमा करोडौ जनता सामेल हुने दाबी गेरका थिए । 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif