Wednesday, 26 February, 2020    |    २०७६ फाल्गुन १४ गते , बुधवार

सत्ताधारी नेकपाको मुस्लिम संगठनको सपथ


२०७६ पौष २२ गते , मंगलवार प्रकाशित


शहबाज खान

   सत्ताधारी नेकपाको  मुस्लिम संगठनको सपथ समारोह हिजो सोमवार काठमाण्डौमा सत्ताधारी नेकपाको कार्यालयमा भएको थियो । सपथ कार्यक्रममा कपिलवस्तुको कृष्णनगर नगरपालिका नगर उपप्रमुख शबनम खातुन, नेकपा(नेकपा) का ५नं.प्रदेश समिति सदस्य मिर्जा अरशद बेग,राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय महासचिव मौलाना मसहूद खान नेपाली,नेकपा(नेकपा) का कृष्णनगरनगर समितिअध्यक्ष जावेद आलम, कृष्णनगरका समाजसेवी तुफेल आलम,नेकपा(नेकपा)का साफिया खातुन,युवा व्यापारी इन्तेखाब अहमद खां ले समेत केन्द्रीय सदस्यको सपथ खाएको जावेद आलमले बताए ।

  कृष्णनगर नगरपालिका वडा नं.२ बस्ने इण्डो नेपाल समाजिक बिकास मंचका इकरार अहमद खा,युवा व्यापारी मिर्जा कमाल बेग,शुभम् पाण्डेय,राजन गुप्ता,अरमान आर्या लगायत अरु शुभे शुभचिन्तक र साथीहरुले हार्दिक उनीहरुलाई बधाई तथा सफल कार्यका को लागि शुभकामना दिएका छन् ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif