Saturday, 25 January, 2020    |    २०७६ माघ ११ गते , शनिवार

बागलुङ भ्रमण बर्ष विशेष समापन : एक दृष्यांकन


२०७६ पौष २२ गते , मंगलवार प्रकाशित

       सीताराम थापा                                    
  भ्रमण बर्ष २०२० बागलुङ महोत्सब तथा गण्डकी प्रदेश स्तरयि कृषि, पर्यटन, औद्योगिक व्यापार मेला गएको पौष २१ गते सोमबार भब्य  रुपमा सम्पन्न भयो । महोत्सबका प्रमुख आकर्षण : पर्दशनी, खुला भलिबल, दाहोरी, खेलहरु, रहेका थिए । थप आकर्षण अन्तिम दिन भाले समात्ने खेल, कोरीया लेस बाट आगनण्न्तुकको संगीत, तारो हान्ने खेल, दौड, बिभिन्न झाँकी आदि दर्शाइएको थियो ।


    
यो सम्पन्न महोत्सबमा जनबादी गायक जीवन शर्मादेखि प्रकाश सपुतसम्म गायक हसाउन बल्छि भुर्वे, रजु मास्टर लगायतको उपस्थिति र सहभागिता रहेको थियो । यस महोत्सबको दोहोरीमा होटल कोरियाना काठमाण्डौले यहाबाट सर्बाेत्कृष्ट हासिल गरि गए ।   
  


समापन समारोह गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्साल लगायतको बिशेष उपस्थितिमा भ्रमण बर्षको समीक्षा, सहभागी उत्कृष्ट प्रतियोगी र प्रस्तोतारुलाई पुरस्कृत, र सम्मानित गरियो। 



मन्त्रि लम्सालफु आउदो बर्ष उत्पादन र पर्यटनमा फोकस गर्दै नेपालाई बिश्वमानचित्रमैं पर्यटन क्षेत्र बनाउने र गण्डकी प्रदेसको पहिचान दिने दाबी समेत गरेका छन् । सापेक्षिक कमजोरीको बाबजुद  सफल चुमेको केही दृष्यहरु यहाँ प्रस्तुत गरिएका छन् ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif