Tuesday, 10 December, 2019    |    २०७६ मंसीर २४ गते , मंगलवार

प्रधानमन्त्री केपी ओलीले भने — स्वास्थ्यमा सुधार भइरहेको छ


२०७६ मंसीर १६ गते , सोमवार प्रकाशित

मृगौला पत्यारोपण गरेर औषधीको भरमा धुकुर धुकुर जीवन बाचिरहेका प्रधानमन्त्री केपी ओलीको एकाएक एपेण्डीसाईटिको शल्य कृया गर्नु परेपछि उनको स्वास्थ्य स्थिति निकै कमरजोर हुन पुगकोले सबैले चिन्ता र चासो लिइरहेको बेला आज प्रधानमन्त्री स्वयंले २ मिनेट भन्दा बढी समयको भिडियो सन्देश प्रबाह गरेर आफु कुराकानी गर्न  सक्ने, समाचार हेर्न र सुन्न सक्ने तथा हिड्न सकने भएँ भनेर सबैलाई आश्वस्त पारेका छन् । उनले हिजो उद्घाटन भएको सार्क खेलकुद आफुले हेरेको समेत उल्लेख गरेका छन्  । 

     पिएमले एपेण्डीसाईटीसको अपरेशन गरेपछि हप्ता दश दिन अस्पतालमै बस्नु पर्ने कुरा पनि सन्देशमा औल्याएका थिए । उनले संक्रमण बाहिर फेलिएकोले पनि उपचारमा समय लाग्ने नै भयो भनेका छन् ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif