Tuesday, 10 December, 2019    |    २०७६ मंसीर २४ गते , मंगलवार

गोमनले टोक्दा पनि बीष नलाग्ने 'स्नेक म्यान': १३०० सर्प समाति सके


२०७६ मंसीर १० गते , मंगलवार प्रकाशित

   
हुन त मानिस भित्र पक्कै पनि आ–आफ्नो प्रतिभा र कला हुन्छ नै । एक अनौठो र डरलाग्दो प्रतिभा भएका यूवा २१ बर्षिय युवा सागर पाण्डे जो आज भोली स्नेक म्यान भनेर पनि नेपालमा चिनिन्छ ।   ती पाल्पा जिल्ला लुम्बिनी अञ्चलमा जन्मिएका तन्नेरी यूवा सागर पाण्डेले अहिलेसम्म करिब करिब १३०० सय भन्दा बढी सर्प समाते र कतिले उनलाई टोके पनि होलान तर अचम्म छ कि उनले आजको दिनसम्म सर्पले टोक्यो भनेर औषधी भने गराएका छैनन्। यस कुरालार्ई कुनै दैबी शक्तिको देन पनि कसैले भन्लान तर उनको यो अचम्भकै प्रतिभा भने मान्नै पर्दछ ।



सागर बिभिन्न ठाउहरुमा भएका कार्यक्रममा उनले आफु भित्र रहेको यो अचम्मित खालको प्रतिभा र कलाको प्रदर्शन गरिसकेका छन्।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif