Tuesday, 10 December, 2019    |    २०७६ मंसीर २४ गते , मंगलवार

सत्ताधारी नेकपालाई जिताउन स्थानीय कार्यकताको जोड


२०७६ मंसीर ९ गते , सोमवार प्रकाशित

 शहबाज खान


कपिलवस्तु/
मंसिर१ ४ गते हुने उपनिर्वाचनमा शिवराज नगरपालिका १० लालपुरलाई सत्ताधारी नेकपाकाले वहुमत  हासिल गर्न घरदैलो अभियान तिब्र पारेको छ । वडाका सवै घरमा पुगेर सुर्यमा मतदान गर्न  अपिल गरेको छ । आम नागरिकका समस्यालाई पहिचान गरेको र सत्ताधारी नेकपाकाले सुखी जनता समृद्व नेपाल बनाउने अभियानमा रहेको कृष्णनगर नगर कमिटि अध्यक्ष जाबेद खाले वता लालपुरमा शिक्षा, स्वास्थ्य तथा किसानहरुलाई सहज रुपमा सिचाईको व्यावस्था गर्ने आफुनो मुख्य उद्देश्य रहेको उम्मेदवार अदालत मनियारले वताउनुभयो । सडकको अवस्था नाजुक र किसानहरु चपेटामा परेकोले यसलाई समाधान गर्नु आफुनो मुख्य दायित्व रहेको मनियारले जनाए । कपिलवस्तुको एक ठाउ मात्र निर्वाचन रहेको यस निर्वाचनमा सत्ताधारी नेकपाकाको जित निश्चित रहेको मतदाताले समयमै विकासप्रेमी व्यक्तिलाई छनोट गर्नुपर्ने नेकपा नेता भरत पोख्रेलले जनाए । नेकपा को घरदैलो अभियानमा पुर्व मन्त्री ईश्वर दयाल मिश्र पनि लागेका छन् ।  घरदैलो अभियानमा सत्ताधारी नेकपाका स्थानीय नेताहरु लंकबहादुर हमाल, जगत पौडेल, बिजय जयसवाल, महादेव पोखरेल र गोकर्ण सापकोटाहरुले पनि सत्ताधारी नेकपालाई जिताउन जोड दिएका थिए ।          

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif