Thursday, 14 November, 2019    |    २०७६ कार्तीक २८ गते , विहीवार

भारतीय हस्तक्षेप र मिचाहा प्रबृत्तिको तीब्र बिरोध


२०७६ कार्तीक २१ गते , विहीवार प्रकाशित


नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक ऋषिराम कट्टेलले एक बक्तब्य प्रकाशि गर्दै भारतले नेपाली सीमा अतिक्रमण गर्दै पछिल्लो पटक भारतीय गृह मन्त्रालयबाट प्रकाशित राजनीतिक नक्शमा नेपालको कालापानी, लिम्पियाधुरा क्षेत्रको जमिन भारतमा गाभ्ने  अतिक्रमणकारी कार्यको  घोर भर्त्सना गरेको ।

प्रेष बक्तब्यमा भनिएको छ  — हालै भारत सरकारले नेपाली भूमी लिपुलेक ,कालापानी  भारतीय नक्साभित्र पारी नक्सा सार्वजनिक गरेको कुराप्रति पार्टीको ध्यान गम्भीररुपमा आकर्षित भएको छ ।  भारतीय विस्तारवादको नेपालको अखण्डता माथीको यस्तो हस्तक्षेपको नेपाल कम्युनिष्ट पार्टी घोर विरोध गर्दछ । तत्काल सच्याउन पहलगर्न नेपाल सरकारसंग जोडदार माग गर्दछ । सवै देशभक्त नेपालीहरुलाई देशको अखण्डताको रक्षा गर्न जागरुक हुन अपील गर्दछ ।            

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif