Thursday, 14 November, 2019    |    २०७६ कार्तीक २८ गते , विहीवार

सेनाको अर्डर अनुसारको कार्गो बिमान काठमाण्डौ आइपुग्यो


२०७६ कार्तीक १६ गते , शनिवार प्रकाशित

नेपाली सेनाको माग अनुसार इण्डोनेशियाको सरकारी कम्पनीले बनाएको  ५१ सिटे यो सैनिक बिमान नेपाल आइपुगेको छ । नेपाली सेनाका प्रबक्ता बिज्ञानदेब पाण्डेले जानकारी गराए अनुसार यो बिमान सैनिक सामाग्री बोक्न र प्राकृतिक बिपत्तिका बेला प्रयोग गरिने छ ।

दुइ बर्ष अघि २०१७ मा इण्डोनेशियाको त्यो बिमान निर्माण कम्पनीसित नेपाली सेनाले सम्झौता गरेको बताइएको छ ।

तर बिमानको मूल्य कति परेको हो त्यो भने खुलाइएको छैन । जानकारहरुले त्यसको मूल्य तीन अर्ब जति पर्ने अनुमान गरेका छन् । सेनाले ३० मिलियन अमेरिकी डलरमा यो कार्गो बिमानका लागि सम्झौता गरेको बताइएको छ । 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif