Thursday, 14 November, 2019    |    २०७६ कार्तीक २८ गते , विहीवार

शिवगढी सन्देश साप्ताहिक टिममाथि आन्दोलनकारीहरुको आक्रमण


२०७६ कार्तीक १४ गते , विहीवार प्रकाशित

 कपिलवस्तु । कृष्णनगर 

   मुर्ति बिसर्जनको बिषयलाई लिएर तनावग्रस्त कृष्णनगरमा आज बिहान १० बजे समचार संकलनको निम्ति पुगेको शिवगढी सन्देश साप्ताहिकको टिम माथि आन्दोलनकारी समुहले आक्रमण गरि क्यामेरा खोस्दै हातपात समेत गरेको बिषयप्रति शार्दूल मिडिया प्रा. लि. तथा शिवगढी सन्देश साप्ताहिकको गम्भीर ध्यानाकर्षण भएको छ ।



समाचार संकलनको क्रममा आन्दोलनकारीको नाममा भएको यस प्रकारको गलत कृयाकलावको घोर भ्रत्सना गर्दै खोसिएको सामान फिर्ता र दोषीलाई तत्काल कारवाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौं । 

शहबाज खान कृष्णनगर ब्यूरो प्रमुख

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif