Thursday, 14 November, 2019    |    २०७६ कार्तीक २८ गते , विहीवार

आज भाइटीका तिहारको उत्कर्षको दिन


२०७६ कार्तीक १२ गते , मंगलवार प्रकाशित

  नेपालीहरुको एउटा महत्वपूर्ण साँस्कृतिक धार्मिक चाड तिहारको उत्कर्ष भाइटीका आज सम्पन्न हुँदैछ । यस अबसरमा दिदी बहिनीहरुले दाजुभाइहरुलाई टीका लगाइदिने, मिष्टान्न, पक्कवान्न दिने र दाजुभाइले दिदी बहिनीलाई दक्षिणा र उपहार दिने चलन छ । किसान समाजसँग जोडिएको यो पुरानो पर्व प्रकृति र मानब समाजको अन्तरसम्बन्धसँग पनि जोडिएको समाज बिज्ञानीहरु उल्लेख गर्दछन् । 
  यस पर्बले दिदी बहिनी र दाजु भाइका बीचको प्रेम, सद्भाव, सम्मान गर्ने र यी भाबनात्मक कुराहरुलाई अझ प्रगाढ बनाउने गर्छ भन्ने मान्यता छ । यो मान्यतालाई नेपालको राष्ट्रिय एकतालाई सुदृढ बनाउन मद्दत पुर्याउन सकिने पनि जानकारहरु औंल्याउँदछन् ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif