Thursday, 14 November, 2019    |    २०७६ कार्तीक २८ गते , विहीवार

तिहार लगत्तै दशगजामा सरसफाई गरिने


२०७६ कार्तीक १० गते , आईतवार प्रकाशित

    शहबाज खान

कपिलवस्तुको कृष्णणनगर जमानाको इतिहास बोके को ठाउ र नेपाल भारत सीमा हुनाले यो नाकाबाट देश विदेश र स्वादेश का भित्री भाग हिमाल पहाड तराईका जनताहरु सदैव आवत जावत रहने नाका रहेको छ। छिमेकी राष्ट्र भारत उत्तर प्रदेश को सिद्धार्थनगरको बढनी बाजारमा शत प्रतिशत बाजार गर्न नेपाल कै भित्री भागबाट आउने गर्छन् । ।दुई देशको बीचमा रहेको दशगजा क्षेत्रमा सरसफाई न भएको र बढनी बजार बाट निस्केको फोहर मैला राख्ने उचित ब्यबस्थापन न भएको ले दशगजा क्षेत्रमा फोहर र दुर्गन्धित भएको थियो।

देश विदेश बाट आउने जाने पर्याटक र सदैब बाजारमा आउने जाने जनताहरु लाई दुर्गन्धित र फोहोर क्षेत्रबाट हिडनु पर्ने बाध्य थियो । यो समस्यालाई देखिरहेको ईलाका प्रहरी कार्यलय कृष्णनगरले आज र हिजो शनिवारको दिन बिहाना ८ . ०० बजेको समयमा नेपाल भारत दुबै बिचमा रहेको दशगजा क्षेत्रमा नेपालबाट ईप्रका,सशस्त्र प्रहरी बल नेपाल नं.३९ गुल् हे.क्वा.कृष्णनगर,केआई नेपाल,शान्तिपुर्नस्थापना गृह,जामिया सिराजुलवलुम अल सल्फिया झण्डानगरका बिद्यार्थी लगायत बिभिन्न संघ संस्था,कृष्णनगरका समाजसेवी भद्रभलादमी,पत्रकार र भारतका सिमा सुरक्षा बल ५०बीँ बाहिनी,भारतीय कस्टम,बढनी चौकी लगायत भद्रभलादमीहरु को सहयोग र सहभागि भई पूर्ण रुपमा सरसफाई गरेको सशस्त्र प्रहरी नायब उपरिक्षक सुशील शाहीले बताएका थिए। सरसफाई गरि एक अर्का लाई सदैव यो क्षेत्र र बाजार क्षेत्रहरु लाई सरसफा राख्न को लागि अग्रह समेत गरे।


  सरसफाई कार्यक्रममा सहयोग र सहभागिता जनाएको सम्पूर्ण  लाई हृदय देखि धन्यबाद ईलाका प्रहरी कार्यलय कृष्णनगर का प्रहरी निरीक्षक प्रताप पौडेलले दिएका थिए।   उक्त कार्यक्रम मा कृष्णनगर नगरपालिका वडा नं.२ का वडाध्यक्ष संजय गुप्ता ले आउने बर्षमा म आफ्नो वडा कार्यलय बाट दशगजा क्षेत्र लाई सर सफाई गर्ना को लागि छुट्टै बजेट छुट्याउने प्रतिबध्ता र भारत को  बढनी बाजार का चेयर मैन पनि सरसफाईको लागि बजेट छुट्ट्याउनका लागि अग्रह गर्दै कार्यक्रमको समापन समते गरेका थिए।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif