Monday, 14 October, 2019    |    २०७६ आश्विन २७ गते , सोमवार

कृष्णनगरमा समाजवादी बन्यो


२०७६ आश्विन १० गते , शुक्रवार प्रकाशित

 शहबाज खान एक कार्यक्रममा बीच संघीय समाजबादी पार्टी र नयाँ शक्तिपार्टी बीच समायोजन गरी कपिलबस्तुको कृष्णनगरपमा पनि हिजो आश्विन ९ गते समाजबादी पार्टी नगरकमिटी बनेको छ । 




  नगर समितिकोा अध्यक्ष  गोपाल प्यारे चंदेल उपाध्यक्ष आरती सिंह यादव,सचिव जगमोहन बरई,सह सचिव राहूल मोदनवाल,कोषाध्यक्ष आरिफ अहमद र सदस्य रामकुमार यादव,गुडिया कुमारी गुप्ता लगायत ३३सदस्सिय समिति बनेको बताइएको छ । कार्यक्रममा   केन्द्रिय सदस्यहरु मंगलप्रसाद गुप्ता, नारायण खनाल, रामबरण यादब,  प्रदेश अध्यक्ष अशोक कुरमा याद, अकरम पठान, रामसेवक यादब, राम निवास पुरी, अकिल अहमत लगायतको उपस्थिति थियो ।   कार्यक्रमका बक्तारुले कपिलबस्तुको बिकासमा ध्यान दिनुपर्ने र भ्रष्टाचार र लूटतन्त्रका का बिरुद्ध लड्नुपर्ने आफ्ना कुरा राखेका थिए ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif