Tuesday, 15 October, 2019    |    २०७६ आश्विन २८ गते , मंगलवार

बैकल्पिक प्राकृतिक उपचार तालिम बुर्तिबाङ्गमा पनि


२०७६ आश्विन ९ गते , विहीवार प्रकाशित

                                 –सीताराम थापा   

                                                      
गण्डकी प्रदेस बागलुङको पश्चिम ढोरपाटन  बुर्तिवाङमा  बैकल्पक प्राकृतिक स्वास्थ्य परामर्श प्रशिक्षण सम्पन्न भयो। प्रशिक्षणमा बोल्दै प्राकृतिक स्वास्थ्य अध्यता गोबिन्द हुमागाईले ७९५ महिला क्यान्सरको जोखिम, २८५ महिलाको सन्तान उत्पादन नहुने, ३३ प्रतिशत किशोरीको बच्चा नहुने जोखिम बढेको तथ्यांक दिए ।    

जुन दिन बिहान केलुका भान्सामा भात पाक्यो, जुन दिनदेखि सिस्नो सागपात छोडेर मिट मशला र तारेको भुटेको खाईयो, जुन दिन देखि जङ्क फुड र रसायन बिषयुक्त  खाना खान थालियो त्यस केलादेखि मानिस स्वस्थ हुन छोडेको उनले उल्लेख गरे । उनले हाम्रै देसको स्वस्थ जडिबुटी भन्दा कुन अस्पताल जाने भनेर चिन्तित हुंदा र नसर्ने रोगहरु मेडिकल बिज्ञानको औषधिले रोग निवारण नहुने हुंदा दिर्घ रोगी भएको बताए। यसैको बिकल्पमा प्राकृतिक आयुर्बेदिक र होमोपेथिक  उपचार गरी रोग बिशेक गर्न नेट फ्रेस अस्पताल चितवनमा खोलियको उनले औल्याए ।         



सामाजिक अभियान्ता प्राकृतिक चिकित्सा अध्येता सीताराम थापाले अस्पताल र डाक्टर बडे पनि निको हुने औषधि नहुने भएकोले प्राकृतिक खाध्यको रुपमा खाना र उपचारको लागि जडिबुटी खानु पर्ने उल्लेख गरे । उनले अस्पताल धाउने  अस्पतालले मानिसको आर्थिक अवस्था हेरेर पैसा असुल्ने गरेको र पैसा सकिए अरु अस्पताल रिफर गर्ने गरेकोले  प्राकृतिक खाना र जडिबुटीबाट स्वस्थ हुनुको बिकल्प नभएकोले स्थानिय निकायको सरकारले विशेष सहयोग गरणनु पर्ने  माग पनि गरे  । बागलुङ ढोरपाटन नगरपालिका – १ बुर्तिवाङका वार्ड अध्यक्षले बिषादी खाना आनिबानीले बिग्रिएको हामी अब सपार्न लागि पर्नुको बिकल्प नभएको बताए ।                               

वार्ड नं. १ वार्ड अध्यक्षको अध्यक्षता र ज्ञानु थापा मगरको सञ्चालनमा सम्पन्न यो कार्यक्रम प्रभाबकारी भएकोले निरन्तर निरन्तर यस्तो कार्यक्रम आउनु पर्ने सहभागिले माग थियो ।को अन्तर्राष्ट्रिय हब बनाउन आग्रह गरे ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif