Thursday, 23 January, 2020    |    २०७६ माघ ९ गते , विहीवार

भारतकी पूर्व बिदेशमन्त्री सुषमा स्वराजको हृदयाघातले निधन


२०७६ श्रावण २२ गते , बुधवार प्रकाशित

  भारतकी पूर्व विदेश मन्त्री सुषमा स्वराजको ६७ बर्षको उमेरमा हिजो मंगलबार साँझ निधन भएको छ। उनलाई हिजै  साँझ दिल्लीस्थित एम्स् अस्पतामा भर्ना गरिएको थियो।    

चिकित्सकहरुले स्वराजको निधन कार्डिएक अरेस्टका कारण अस्पतनाल भरना गरिएको भएन पनि बचाउन नसकिएको चिकित्सकहरुले बनताएको भारतीय सञ्चार माध्यमहरुमा खबर छ ।  

कार्डिएक अरेस्ट भएपछि मानिसको मुटुमा इलेक्ट्रोनिक गडबडी हुने र त्यसैकारण मुटुको धडकनको तालमेल बिग्रिने बिज्ञ चिकित्सकमीहरू बताउँछन्।   आफ्नो २५ वर्षको उमेरदेखि राजनीतिक यात्रा थालेकी स्वराजका राजनीतिक गुरु सत्ताधारी भारतीय जनता पार्टीका वरिष्ठ भाजपा नेता लाल कृष्ण आडवाणी थिए।  

आज दिल्लीमा उनको अन्तिम संस्कार वुधवार राजकीय सम्मानका साथ गरिने कार्यक्रम रहेको बताइएको छ ।  

सुषमा स्वाराज भारतमा एक प्रखर बक्ता थिइन् ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif