Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

बुडोल सामुदायिकद्वारा एसईई सम्मान कार्यक्रम


२०७६ श्रावण २१ गते , मंगलवार प्रकाशित

संस्थामा आबद्ध भई २०७५ सालको एस.ई.ई. परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने कोपिला बालबचतकर्ता भाईबहिनीहरूलाई सम्मान गरिएको छ । 

संस्थाको शिक्षा उपसमितिको आयोजनामा बनेपास्थित होटल उग्रचण्डीमा श्रावण १८ गते एस.ई.ई. सम्मान कार्यक्रम २०७५ सम्पन्न भएको हो । 

कार्यक्रममा संस्थामा आबद्ध ४६ जना कोपिला बालबचतकर्ताहरुलाई सम्मान गरिएको छ । 

सम्मानित हुने बालबचतकर्ताहरुलाई संस्थाको लोगो अंकित झोला र मायाको चिनो प्रदान गरिएको थियो । 


 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif