Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

महिला सञ्चारकर्मीको अपमान र दुर्ब्यवहार गरेकोमा बिरोध


२०७६ श्रावण १४ गते , मंगलवार प्रकाशित

    शहबाज खान   गएको श्रावण ८ गते कीटनाशकयुक्त झूल बितरण सम्बन्धि कार्यक्रमको समाचार संकलन गर्न जाँदा महिला सञ्चारकर्मी कृष्णनगर नगरपालिका वडा नं ६ निबासी प्रतिमा बिश्वकर्मालाई त्यस वडा कार्यालय तथा भिल्मी स्वास्थ्य चौकीमा वडाका अध्यक्ष देबानन्द शुक्लाले दुब्र्यहार र अपमान गरेकोमा समाजबादी फोरम नेपाल निकट संघीय प्रेस फोरमले घोर बिरोध गरेको छ  ।

     एक बिज्ञप्ति जारी गर्दै दोषीमाथि कडा कारबाही गर्न र भबिष्यमा यस्ता घटना घटन् नदिई भयरहीत बातावरणमा काम गर्ने परिबेश बनाउन माग पनि गरेको। महिला संञ्चारकमी प्रतिमा संघीय फोरम पत्रकासर संघ कपिलबस्तु जिल्लासँग सम्वन्धित छन् ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif