Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

जेष्ठ नागरिक मिलन केन्द्रलाई एनआईसी एशियाको टिभी


२०७६ श्रावण १३ गते , सोमवार प्रकाशित

एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरास्थित “रामबजार जेष्ठ नागरिक मिलन केन्द्र” लाई एलईडी टेलिभिजन हस्तान्तरण गरेको छ ।

सहयोग स्वरुप प्रदान गरिएको उक्त टेलिभिजन बैंकका गण्डकी प्रादेशिक कार्यालयका प्रमुख दिपेन्द्र शर्माले एक कार्यक्रमका बीच रामबजार जेष्ठ नागरिक मिलन केन्द्रलाई हस्तान्तरण गरे ।

केन्द्रका वृद्धवृद्धालाई सूचना तथा मनोरञ्जनका सामग्रीमा सहज पहुँच हुने विश्वास बैंकको छ ।
 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif