Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

नबिल बैंकद्वारा बृक्षारोपण तथा सरसफाई


२०७६ श्रावण १ गते , बुधवार प्रकाशित


नबिल बैंकले आफ्नो ३५ औं वार्षिक उत्सवको अवसरमा वातावरण संरक्षण गरी हरियाली कायम गर्ने कार्यमा सहयोग गर्ने उदेस्यले  मीनभवन नजिकको वागमती नदीको किनारामा बृक्षरोपण तथा सरसफाई कार्यक्रम गरेको छ ।

बैंकको ३० औं  वार्षिकोत्सबको उपलक्षमा २०७१ श्रावणमा त्यस क्षेत्रमा बृक्षारोपण कार्यक्रमे शुरुवात गरिएको थियो र त्यस समय पछी बैंकले यस क्षेत्रमा नियमितरुपमा बृक्षहरुको सुरक्षा, सरसफाई तथा थप बृक्षरोपण कार्यक्रमहरु आयोजना गदै आएको छ । 

बैंकको बार्षिकोत्सवको अवसरमा खेलकुद लगायत बृक्षरोपण तथा सरसफाई कार्यक्रमहरु आयोजना गरि मनाएकोमा अध्यक्ष शम्भु प्रसाद पौड्यालले खुशी व्यक्त गर्दै सम्पूर्ण सहभागी बैंकका संचालक तथा कर्मचारीहरुलाई धन्यवाद  दिए ।      

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif