Tuesday, 19 November, 2019    |    २०७६ मंसीर ३ गते , मंगलवार

सांग्रिला डेभलपमेन्ट र महालक्ष्मी लाईफ बैंकास्योरेन्स


२०७६ असार ३० गते , सोमवार प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंक र महालक्ष्मी लाईफ ईन्स्योरेन्स कम्पनीबीच जीवन बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । 
बैंक र उक्त कम्पनी बिच एक कार्यक्रममा सो सम्बन्धी सहमतिपत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र ईन्स्योरेन्सका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका हुन् । 
उक्त सम्झौतापत्र अनुसार अब यस बैंकका ग्राहकले ८६ वटै शाखा कार्यालयहरुबाट सहज रुपमा महालक्ष्मीका जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । आफ्ना ग्राहकहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएको बैंकले नयाँ सम्झौतापछि थप सेवा पाउने भएका छन् ।   

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif