Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

लेखक


२०७६ असार ३० गते , सोमवार प्रकाशित


– टीका चापागाईं

हो, लेखक मलाई मन पर्छन्
लेखकले सत्य लेख्छन् भन्ने सुनकी छु


लेखकले अन्ध बिश्वासको जडतालाई हटाएर 
नयाँ युगको खाका कोर्छन भन्ने सुनेकी छु 


लेखकले आफ्नो ज्यानको बाजी लगाएर 
न्यायको आबाज बुलन्द गर्छन भन्ने सुनेकी छु 


कठोर ढुंगाको मनलाई पनि पगालेर 
करुणाको अमृत बगाउँदछन् भन्ने सुनेकी छ


मैले सुनेको सत्य भइदियोस् 
लेखक मलाई मन पर्छन् ।

बिर्तामोड, झापा  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif