Tuesday, 19 November, 2019    |    २०७६ मंसीर ३ गते , मंगलवार

नेकपा बिप्लबले हत्याको बिरुद्ध नेपाल बन्द गर्ने


२०७६ असार ९ गते , सोमवार प्रकाशित


सीताराम थापा 

  नेपाल कम्युनिष्ट पार्टी(बिप्लब)ले आन्दोलन सहित नेपाल बन्दको घोगणा गरेको छ ।   त्यस पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आन्दोलन कार्यक्रम सहित नेपाल बन्द घोषणा गरेको हो। 
  नेकपाका महासचिव विप्लव द्वारा हस्ताक्षरीत विज्ञप्ति जारी गर्दै उनले नेपाल बन्द  घोषणा गरेका हुन् ।   कार्यक्रम अनुसार असार ८ गते कोणसभा तथा घरदैलो, आज ९ गते मसाल जुलुस र भोली  १० गते नेपाल बन्द गरिने विज्ञप्तिमा जनाएको छ ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif