Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

दिबंगत मिश्राप्रति हार्दिक श्रद्धाञ्जली !


२०७६ जेष्ठ २८ गते , मंगलवार प्रकाशित

 कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिका वडा नं  ६ कर्मा बस्ने पूर्व मंत्री ईश्वर दयाल मिश्रकी  धर्मपत्नी सकुन्तला मिश्रको उपचारको क्रममा भारतको लखनऊमा असमायिक निधन भएकोले शहबाज खान दिबंगत सकुन्तला मिश्रपति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको असामयिक निधनप्रति दुःख ब्यक्त गरेको छ ।   साथै इश्वर दयाल मिश्र र उहाँको परिबारलाई यस दुःखद घडीमा शोकाकुल परिबार जन, आफन्त तथा इस्टमित्रहरुमा गहिरो समबेदना पनि उनले प्रकट गरेका छन् ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif