Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

लोकसेवामा ७० हजारको आवेदन


२०७६ जेष्ठ २७ गते , सोमवार प्रकाशित


लोकसेवा आयोगले गरेको विज्ञापन रोक्नुपर्ने आवाज सडकदेखि संसदसम्म उठिरहेको छ। तर परीक्षाको तयारी गरिरहेका हजारौँ युवायुवतीलाई यसले केही असर पारेको छैन।

लोकसेवाका अनुसार आठ लाख युवायुवती लोकसेवाको तयारीमा छन्। लोकसेवा आयोगले आह्वान गरेको विज्ञापनमा आइतबारसम्ममा झण्डै ७० हजारको संख्यामा आवेदन परेको छ। आयोगका अनुसार ६६ हजार ७९४ रहेको छ भने समावेशीतर्फ झण्डै ३० हजारको संख्यामा आवेद परेको छ।

समावेशीतर्फ आरक्षण गरिएका विभिन्न समूहअन्तर्गत २८ हजार ८६१ जनाले आवेदन दर्ता गराइरहेका छन्। दैनिक १० हजारदेखि १५ हजारको संख्यामा आवेदन परिरहेको लोकसेवा आयोगले जनाएको छ।
लोकसेवा आयोगका पूर्वसदस्य डा. भीमदेव भट्ट आयोगको परीक्षालाई विवादको विषय नै बनाउन नहुने बताउँछन्।       1   1 Comment  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif