Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

कृष्णनगर उद्योग बाणिज्य संघको १०औ बार्षिक साधारण सभा सम्पन्न


२०७६ जेष्ठ २६ गते , आईतवार प्रकाशित

     ,शाहबाज खान 

कृष्णानगर उद्योग बाणिज्य संघको १०औ वार्षिक साधारण सभा गुरु शरण सिंहको अध्यक्षतामा उद्योग बाणिज्य संघको सभा कक्षमामा हिजो सम्पन गरिएको छ ।


कृष्णानगर उद्योग बाणिज्य संघका अध्यक्ष गुरु सरण सिंह छबराले अतिथिहरुलाई सम्मान पत्र दिदै कृष्णानगरलाई जिल्लाकै ब्यापारिक केंद्र बनाउनु पर्नेमा जोड़ दिएका छन  ।

   कार्यक्रममा कृष्णानगर नगरपालिकाका  नगर प्रमुख  रजत प्रताप शाह, उद्योग बाणिज्य संघ पाल्पाका अध्यक्ष मोहन श्रेष्ठ,  दांग उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल, उद्योग बाणिज्य संघ तौलिहवाका अध्यक्ष गयादिन कुर्मी, चन्द्रौटा उद्योग बाणिज्य संघका अध्यक्ष जमशेर अली, आंतरिक राजस्व कार्यालयका प्रमुख पूर्ण प्रसाद नेउपाने, युवा नेता अकरम पठान, सनी सरदार, पत्रकार लगायत धेरको उपस्थिति रहेको थियो ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif