Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

फिदिम आगलागी नियन्त्रण भए पनि नोक्सानी ठूलै भयो


२०७६ जेष्ठ २३ गते , विहीवार प्रकाशित

  पाचथरको सदरमुकामा फिदिम — १ मा रहेको मेन लाईन बजारमा भएको भीषण आगलागीलाई सेना , प्रहरी, सशस्त्र प्रहरी र स्थनीय समेत मिलेर नियन्त्रण गरेका छन् । तर  मेन लाइन बजारको पाथीभारा मिष्टान्न भण्डारबाट शुरु भएको आगलागी फैलिएर आगो सल्किदै जाँदा सीता होटल  र पाँचथर गेष्ट हाउसलाई समेत आगोको लप्काले भेटेको थियो । 
  पाचथर गेष्ट हाउससँगै जोडिएको एउटा कपडा पसलमा पनि पूर्ण रुपले क्ष्ति पुगको छ । यसका साथै फिदिममा रहेको एनबी बैंकको शाखाको झ्यालमा समेत आगोले भेटेर क्षति पुगकेो समाचार छ । 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif