Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

बजेटमार्फत तलब र बृद्धभत्तामा उल्लेख्य वृद्धि


२०७६ जेष्ठ १५ गते , बुधवार प्रकाशित

आर्थिक वर्ष २०७६/७७ का लागि विनियोजित बजेट संसदमा पेस गर्दै अर्थमन्त्री युवराज खतिवडाले कर्मचारीको तलबमा उल्लेख्य वृद्धि गरेका छन् । राजपत्र अनंकित तर्फ २० प्रतिशत र राजपत्रांकित तर्फ १८ प्रतिशतले तलबमान वृद्धि गरिएको उनले बताए । विगतमा प्रदान गरिएका महँगी भत्ता लगायतका सुविधा यथावत राखिएको पनि उनले उल्लेख गरे । 


त्यसैगरी ज्येष्ठ नागरिक भत्ता बढाएर ३००० रुपैया पुर्याइएको छ । एकल महिलालाई दिइने भत्ता २००० बनाइएको छ । 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif