Tuesday, 25 June, 2019    |    २०७६ असार १० गते , मंगलवार

एनआईसी एशियाका दुई शाखा थपिए


२०७६ जेष्ठ १४ गते , मंगलवार प्रकाशित

एन आई सी एशिया बैंकले विराटनगर महानगरपालिका र धरान उपमहानगरपालिकामा दुई नयाँ शाखा थपेको छ ।
विराटनगर महानगरपालिका वडा नं. १५, रानी मिल्स एरियामा सञ्चालित शाखाको बैंकका सञ्चालक राजेन्द्र प्रसाद अर्याल र धरान उपमहानगरपालिका वडा नं. १८ बुद्ध चोक शाखाको सञ्चालक विनोद कुमार प्याकुरेलले उद्घाटन गरे ।
एनआईसी एशियाले मुलुकभर २८४ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २८ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत सेवा दिइरहेको छ ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif