Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

घरको तीनतला माथिबाट खसेर छात्राको मृत्यु


२०७६ जेष्ठ १ गते , बुधवार प्रकाशित

   इटहरीको कस्तुरी कलेजमा बीबीएस तेश्रो बर्षमा अध्ययनरत एक बिद्यार्थी पूजा शर्माको आफ्नै घरको तीन तला माथिबाट खस्ता मृत्यु भएको छ । उनको घर इटहरी — ६ संगीत चोकमा रहेको बताइन्छ । 
    उनी तीन तलाबाट एकाएक खसिन् या अन्य कुनै कारण छ त्यो खुलेको छैन । गम्भीर घाइते उनलाई धरान स्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार गर्दा गर्दै हिजो राती १० बजे मृत्यु भएको इटहरीका डिएसपी समीरचन्द्र खरेलले जानकारी दिएका छन् । 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif