Sunday, 21 July, 2019    |    २०७६ श्रावण ५ गते , आईतवार

सडक फराकिलो बनाउँदै ३ किमि कालाे पत्रे गर्ने


२०७६ बैशाख २९ गते , आईतवार प्रकाशित

-सीताराम थापा

  बागलुङ जिल्लामा करीब बीस बर्ष पहिले ट्रयाक खुलेको बागलुङ–कुश्मीशेरा सडक खण्ड कालोपत्रे गर्नका लागि सडक फराकिलो पारिँदै छ । हाल बागलुङ जिल्लाकाे सदरमुकाम बाट जैमिनि नगरपालिकाकाे शदरमुकाम कुश्मिश्रा सम्म जाेड्ने ट्रयाक लाई फराकिलाे बनाएर कालाे पत्रे गर्न बीस बर्ष कुर्न पर्नु अाश्चार्यजनक लागेकाे कुश्मिशेराका जैमिनि नगर मगर समाजका अध्यक्ष तलक थापाले बताए। उनले भने, "याे सडक बाटाे लडेर ल्याकाे हाे तर बुर्तिवाङ डाडापारी सडक पुग्दा पनि यहाँसम्म सडक निर्माण हुन नस्कदा दक्षिण भेग दुर्गम भएकाे उनकाे भनाई रहेकाे छ। 
यस ठाउमा सडक ल्याउन हाल नगरपालिका, सांसद बिकास काेष लगायतकाे सहयाेगले काम शुरु गर्न लागेकाे नगर उप प्रमुख लिला राना बताउछन। यसकाे लागि सडक बनाउन र कुश्मीशेरा तर्फबाट  झण्डै तीन किलोमिटर यसै बर्ष कालोपत्रे हुँदै रहेकाे नगर प्रमुख  पाैडलले बताए । जिल्ला सदरमुकामबाट नजिक भएपनि बीस बर्षमा पनि वर्षा लागेपछि हिडेरै नगर दरमुकाम धाउनु पर्ने अवस्था अन्त गर्न नागरिक समाजकाे जाेडदार माग रहेकाे छ।        

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif