Thursday, 23 May, 2019    |    २०७६ जेष्ठ ९ गते , विहीवार

सानिमा लाईफका बीमा सेवा कैलाश विकास बैंकबाटै


२०७६ बैशाख ११ गते , बुधवार प्रकाशित

सानिमा लाईफ इन्स्योरेन्स र कैलाश विकास बैंकबीच जीवन बीमा सेवा सम्बन्धि सम्झौता भएको छ ।

एक कार्यक्रमकाबीच कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमल्सिना तथा बैककातर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृतचरन श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरे । 

सम्झौता अनुसार ग्राहकहरुले कैलाश विकाश बैकका ९१ वटै शाखाबाट सानिमा लाईफ इन्स्योरेन्सको जीवन बीमा पोलिसी खरिद गर्न सक्नेछन् । 
 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif