Thursday, 23 May, 2019    |    २०७६ जेष्ठ ९ गते , विहीवार

सनराइज बैंक र नेशनल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स


२०७६ बैशाख ६ गते , शुक्रवार प्रकाशित

सनराइज बैंक र नेशनल लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकका देश भर रहेका १०४ वटै शाखाहरmबाट नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा योजना बिक्री गर्न सक्ने छ । 

बैंकको प्रधान कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र नेशनल लाईफ इन्स्योरेन्स कम्पनी प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

बैकले १०४ शाखा, २८ शाखारहित बैंकिङ्ग सेवा, ४  एक्सटेन्सन काउण्टर, ११९  एटिएममार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।¬ साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइज क्यापिटल सञ्चालनमा रहेको छ ।
 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif