Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

महिला गोल्डकपमा म्यानमार पछि नेपाल उपबिजेता


२०७५ फाल्गुन ४ गते , शनिवार प्रकाशित

 
                     सीताराम थापा


भारतकाे  भारतको उडिसास्थित कालिङ्गा रंगशालामा भएकाे हिराे महिला गाेल्डकप फुटबलमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीको अन्तर्राष्ट्रिय उपाधिमा नेपाल उपबिजेतामा चित्त बुझायाे।     
         

बिजेताकाे उपाधि मेनमारले उचाल्न सफलता हासिल गरेकाे  छ


   फाईनलमा  म्यानमारकाे पहिलाे गाेलपछि नेपालका लागि  मञ्जली कुमारी योञ्जनले गोल गर्दै खेललाई बराबरीमा ल्याएकि थिईन ।   नेपाललाई म्यानमारले खेलको ६३ औं मिनेटमा फेरि अर्को गाेल गरि  नतिजालाई ३-१ को अवस्थामा ल्याएको सूचना छ ।

यसअघि ओलम्पिक छनोटमा पनि नेपालले म्यानमारसँग खेलेको थियो जसको नतिजा बराबरीमा टुङ्गिएको थियो।  अन्तरष्ट्रिय प्रतियोगितामा फाइनल पुगेर उपाधि जित्न नसकेको नेपाल याे चौथो पटक हो।  नेपाली महिला फाईनलमा चार पटक पुग्दा  उपाधि जित्न सक्ने बनाउनु नेपालकाे दायित्व भयकाे तर्क अभियान्ता सिताराम थापाकाे छ। 



  सावित्री भण्डारी सार्बभिक गाेल: 


यसै गरि नेपाली महिला टोलीकी फरवार्ड साबित्रा भण्डारी भारतमा सम्पन्न हिरो गोल्ड कपको सर्वाधिक गोल कर्ता बनेकी छन्। जारी प्रतियोगितामा ४ गोल गर्दै उनले सर्वाधिक गोलकर्ताको उपाधि स्वरूप नगद १ लाख भारतीय रूपैयाँ पुरस्कार पाएकी छन्।साफ र ओलम्पक छनोटको तयारीका लागि भारतले प्रतियोगिताको आयोजना गरेको हो।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif