Wednesday, 16 January, 2019    |    २०७५ माघ २ गते , बुधवार

तारा खोलामा आगलागि ३ बालबालिका मृत्यु


२०७५ पौष २५ गते , बुधवार प्रकाशित

बागलुङ / यस जिल्लाको   ताराखोला गाउपालिकामा आगलागि भई ३ जना बालबालिका घटना स्थलमै मृत्यु भयको छ।  जिल्लाको ताराखोला गाउँपालिका वार्ड नं.  ४ मा भएको आगलागीमा परी ३ जना बालबालिकाको मृत्यु भएको छ ।     ताराखोगाउँ वडा नम्बर–४ तारामा आगो ताप्ने क्रममा यामबहादुर खत्रीको दुई तले कच्ची गोठमा आगो लाग्दा रूद्रबहादुर रोकाका ६ वर्षीय छोरा रतिश रोका, डिल बहादुर घर्तीको ६ वर्षीय छोरी ऋतु रोका र ४ वर्षीय छोरा आयुश रोकाको आगलागीमा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।      मंगलबार दिउँसो ४ बजेदेखि लागेको आगो इलाका प्रहरी कार्यालय ताराखोलाबाट गएको प्रहरीको एक टोलीले स्थानिय गाउबासि समेत मिलेर करीब ८  बजे आगो नियन्त्रण भएको जिल्ला प्रहरी कार्यालय श्रोतले बताएको छ ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif