Wednesday, 16 January, 2019    |    २०७५ माघ २ गते , बुधवार

सानिमा लाईफ इन्स्योरेन्ससँग एनआईसी एशियाको बैंकास्योरेन्स


२०७५ पौष १५ गते , आईतवार प्रकाशित

एन आई सी एशिया बैंक र सानिमा लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतापछि बैंकका ग्राहकले मुलुकभर फैलिएको २७० वटै शाखाहरुबाट सहज रुपमा सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । 

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सिनाले हस्ताक्षर गरेका हुन् ।   

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif