Monday, 17 December, 2018    |    २०७५ पौष २ गते , सोमवार

महिला बिरुद्धका सबै हिंसा बन्द हुनुपर्छ – राउत


२०७५ मंसीर १९ गते , बुधवार प्रकाशित

शहबाज खान    
कपिलबस्तु

प्रदेश नं.का मुख्यमंत्री लालबाबु राउतले महिला र पुरुष बिच बिभेदको अन्त्य हुनु पर्ने, अल्पसंख्यक मुस्लिमहरुको चाडवाडमा बिदा दिएर सम्मान दिनु पर्ने साथै मदरसालाई शिक्षाको मूल प्रवाहिकरणमा ल्याएर समुदायिक बिद्यालय सरह मान्यता दिनुपर्ने, मधेशी,अल्पसंख्यक, मुस्लिम, महिला, दलित अदिलाई राज्यले उचित सम्मान र समता कायम गरिएन भने राष्ट्र समृद्ध हुन नसक्ने कुरा चेतावनी दिए । 

मूख्य

मन्त्री राउतले दीप प्रज्वलन गरके सो  कार्यक्रमको सभापतित्व शैलेश यादबले गरेक थिए भने उद्घोषक शिवप्रसाद यादब रहेक थिए । त्यस भेटघट तथा स्वागत कार्यक्रमा संघीय समाजबादीका जिल्ला नेता तथ कार्यकताकस साथै अन्य दलका कार्यकताहरुको पनि उपस्थिति रहेको थियो । बक्ताहरु सबैले मधेश अन्दोलनको भावन अनुसार जनता, प्रदेश र राष्ट्रको हितमा काम गर्नु पर्ने कुरा ब्यक्त गरेका थिए ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif