Monday, 17 December, 2018    |    २०७५ पौष २ गते , सोमवार

जनता बैंक युनाइटेड इन्स्योरेन्स बैंकास्योरेन्स


२०७५ मंसीर १७ गते , सोमवार प्रकाशित

जनता बैंकबाट युनाइटेड इन्स्योरेन्स कम्पनीका बीमा सेवा ग्राहकले पाउने भएका छन् । जनता र युनाइटेड इन्स्योरेन्स बीच उक्त सम्बन्धमा सम्झौता भएको हो । 

इन्स्योरेन्सका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुवँर क्षेत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

अब जनता बैंकका ग्राहकले युनाइटेड इन्स्योरेन्सले प्रदान गर्ने बीमा सम्बन्धि सेवासुविधाहरु बैंकका विभिन्न शाखा कार्यालयहरु बाट लिन सक्ने छन् ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif