Monday, 17 December, 2018    |    २०७५ पौष २ गते , सोमवार

एनआईसी एशियाका सबै शाखाबाट सानिमा इन्स्योरेन्सका सेवा पाइने


२०७५ मंसीर १२ गते , बुधवार प्रकाशित

एनआईसी एशिया बैंकले सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । 

सम्झौतापश्चात् बैंकका ग्राहकले २६६ वटै शाखाहरुबाट सहज रुपमा सानिमा इन्स्योरेन्स कम्पनीको निर्जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । 

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री सुधिर नाथ पाण्डे र इन्स्योरेन्स कम्पनीको तर्फबाट नायब प्रबन्ध निर्देशक सुबोध लाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif