Monday, 17 December, 2018    |    २०७५ पौष २ गते , सोमवार

डाबरको प्रोस्टाइल सफ्ट एण्ड साइनी बजारमा


२०७५ मंसीर ६ गते , विहीवार प्रकाशित

डाबर नेपालले प्रोस्टाइल सफ्ट एण्ड साइनी हेयर आयल बजारमा सार्वजनिक गरेको छ । डाबरले युवा पुस्ताहरु बीच अति लोकप्रिय प्रोस्टाइल ब्राण्डको यो नयाँ रेन्ज बजारमा ल्याएको हो ।

प्रोस्टाइल सफ्ट एण्ड साइनी हेयर आयलमा बदाम र एलोभेराको प्राकृतिक गुण रहेको र लामो अनुसन्धान तथा परिक्षणबाट यसको उत्पादन गरिएको कम्पनीले जनाएको छ । कपाललाई सफ्ट एण्ड साइनी र पूरै दिन मुलायम बनाउने यो तेलले कपाल झर्नबाट पनि जोगाउने दावी कम्पनीको छ । बजार मुल्य रु ५५ र ९५ मा तेलका ७५ एमएल र १५० एमएलका बोतलमा उपलब्ध छन् । 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif